जे भए पनि हामी नेपाली , हामो् अबस्था, हामो् परिस्थीति, अनि बाध्यता बेजोड्को छ। किन रे?

Photo हेर साथी Photo त्यो आफै बोल्छ।
जस्ले जे भनेनी यो केटोको अात्मविस्वास्
बेजोड्को छ।
खाली भाडा पानीले भर्छ अनि
नेपाली Context मा नाम्लो थप्लो मा राखी
बिस्तारै बिस्तारै त्यो खुड्किलो चड्छ
अाफ्नो दु:ख अाफै सँग राखी
बिस्तारै बिस्तारै त्यो खुड्किलो चड्छ।।

Don’t feel bad , we will overcome oneday.

Comments

Popular Posts