त्यो सम्भव छ ।
यदि हामी मच्छडजस्तो सानो इच्छा गर्छौं भने तुरून्तै पाउँछौ“ । तर, हात्तीको इच्छा राखेर पर्खिनुपर्छ । सङ्घर्ष गर्नुपर्छ । समय लाग्छ ।यदि हामी महान् सोच राख्छौ“ भने कहिल्यै असम्भव नठानौ“ । असम्भव छैन । बस, हामीले प्राप्तिका लागि सही बाटो मात्र छनोट गर्नुछ। त्यो सम्भव छ ।







Comments

Popular Posts