लेख्न चाहान्थे म एउटा गजल

But गर्यो यमबुद्को र्.यापले असर
भयो मेरो गजल Kind of Broken puzzle!
लेख्दा लेख्दै बित्यो यो पल तर भएन गजल

फरक केनै छ र म र उनिमा ?
उन्ले गरेका थिए आफ्नो बाल्यकालको साथिलाई Define
म गदै छु आफुले आफुलाई Re- FINE
GUYS Dont ask me anything tonight.
Because I´m fine, I´m fine..

जस्लाई गजलको ग थाहा छैन
उसैलाई लेख्नु छ गजल
के गर्नु हजुर हामो् नेपाल यस्तै छ, यस्तै छ
Kind of Broken Puzzle!!

धेरै लेख्नु हुन्न रे Mom ले भनेको
I ask her,”Why”? And She said,
लेख्नलाई सारै गारो, पढ्नेको फेरि तात्छ पारो
गर्छन् अनि सबैले तिमो् post लाई Dislike
त्यसैले तात्छ तिमो् पारो, and You´ll be sad
Thats make me so mad. JUST SHUT UP!!

Comments

Popular Posts