बाङ्गाटिङ्गा कुरा🤔

उनी भन्छिन् कति नरम मुटु तिम्रो, सकिन्छ,
म भन्छु सकिन्न हिमाल चड्न lastai गार्रो छ ।
किन?
भात खाको जस्तो हो र हिमाल चड्न
असार आयो जाऊ त खेत खन्न
अनि थाहा हुन्छ कति सारो् छ।🤣😂

Comments

Popular Posts