नोैँ-नोैँ महिना को लामो पर्खाइ पछि
एउटा नयाँ जिवनको सुरूवात् हुन्छ
फुल्को कलिलो कोपिला झैँ
त्यो जिन्दगी विस्तारै फुल्छ।
जिन्दगी जिउन उस्लाइ कहाँ सजिलो हुन्छ
उ रून्छ कराउछ उ लड्छ तर
फेरी उठ्छ उस्ले जिवनमा केहि न केहि सिक्छ
उस्को त्यो कलिलो मुस्कान्मा सारा ब्रमाण्ड देखिन्छ
त्यो नयाँ जिवनलाई एउटा स्वरूप दिन
प्यारी आमा दिनरात खट्छिन्
त्यतिकैमा सुनाैलो बिहानी हुन्छ
आमाको मन्मा एउटा आसाको किरण छिर्छ।
Comments
Post a Comment