मेरो वेरोजगार जन्दगी ।😐️

आज को दिन् पनि तेत्तीकै वित्यो
न काम छ न दाम नै
पैसा मरू कसो गरू
मेरो वेरोजगार जिन्दगी ।
गोजी खाली मोरी भागी हाली🤣😂
केबल छन् त हात्मा बोतल् अनि
साथ्मा दुईचार् जना गजेडी
मेरो वेरोजगार जन्दगी ।
मेरो वेरोजगार जन्दगी ।🙄🙄

Comments

Popular Posts