सकियो पैसा सकियो रासनपानी

तर बाँकी छ आस र स्वास् अनि दुइ दिनको जिन्दगानी!

घर बाहिर निस्क्यो पुलिसले समाउछ
घर भित्र बस्यो बाध्यताले यो मन बेस्सरी रूहाउछ
घर भित्र उकुस्मुकुस्सिएर स्वास फेर्न सार्हो
घर बाहिर कोरोना लाग् ने डरले जानै गार्हो
खोइ के भनु अब,
बस्दै छु यसै आस् मा
रमाइलो गर्ने दिन फेरी आउँछ!

पढ्नेले भन्छन्,
हेर्न अोइ यसले छेउन टुप्पाको कुरा गर्दै छ
बुझ्नेले भन्छन्,
बिचराले आफ्नो मनको बेदना पोख्दै छ
खोइ के भनु अब,
उन्लाइ नदेखेको पनि १ महिना भयो
फोटो देखेर होला यो मन बेस्सरी रमायो!


Comments

Popular Posts